अत्तरियामा मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन् ।

गोदावरी नगरपालिका – १ अन्तर्गत अत्तरिया–धनगढी सडकमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाइते भएका हुन ।
घाइते दुवै जनालाई उपचारका लागि धनगढी पठाइएको छ ।

nisarga

अहिले घटना स्थलमा प्रहरी पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।